अमेरिकी राष्ट्रपति बाइडेन र मोदीबीच टेलिफोन सम्वाद, इन्डो-प्यासेफिक र म्यानमारबारे चर्चा
अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन सम्बाद भएको छ। सोमबार भएको टेलिफोन वार्ताका क्रममा दुई नेताहरूबीच क्षेत्रीय भू-राजनीति, समसामयिक विश्व परिवेश, जलवायु परिवर्तन र आपसी सहकार्यका