गएको २४ घण्टामा मुलुकभर ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबार थप ५ सय २५ नयाँ संक्रमित थपिएको