नक्कली नोट कारोबारका नाइके इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले अन्सारीलाई पक्राउ गरेको प्रहरी उच्च स्रोत बताएको छ ।