२० कार्तिक, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहेका हिमबहादुर शाहीको असोज २३ गते असमायिक निधन भयो । दैलेख जिल्ला चामुण्डाविन्द्रासैनी वडा नं. ६ लैनचौर निवासी उनी भलिवलका राम्रो खेलाडी
कोरोना सङ्क्रमणको जोखिम थप जटिल भएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले कार्तिक १५ सम्म ११ पालिकाका बजार केन्द्रहरू बन्द गरेको छ । कोरोना परिक्षणका लागि संङ्कलन गरिएका ८० प्रतिशत स्वावमा भाइरस
ठाटिकाँध गाउँपालिका वडा नम्बर ४ गैरागाउँमा हिजो बिहिबार राति गएको पहिरोमा परि १ जनाको मृत्यु भएको छ । पहिरोमा परी टीकाराम कठायतका १२ वर्षीय छोरा जनक कठायतको मृत्यु भएको हो
दैलेख जिल्लाको ठाँटिकाँध गाउँपालिकाका १६ जनमा कोरोना संक्रमण पुष्ठि भएको छ । गाउँपालिकाका ७६ जनाको परिक्षण गरिएकोमा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यहि साउन १ गते राती सपरिवार मस्त निदाइरहेका रंगबहादुर आलेमगरको घर मध्यराती खसेको पहिरोले बगाइदियो । घरमुली रंगबहादुर, उनकी श्रीमति चन्द्रा आले र छोरा हिमालबहादुर आले पहिरोले लडाएको घरले पुरिए