एउटै फिल्म खेलेको २० करोड लिएपछि दिपीका बनिन् सर्वाधिक महंगी नायिका
सर्वाधिक महंगी भारतीय अभिनेतृको सूचिमा दिपिका पादुकोणको नाम शिर्ष स्थानमा अटाउने भएको छ । एउटै चलचित्र अभिनय गरेको पारिश्रमिक २० करोड लिएपछि दिपिका सर्वाधिक महंगी अभिनेतृ बनेकी हुन् ।