आफ्नै सदरमुकाम पुग्न विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो
दार्चुला व्यास गाउँपालिका १ छाङरूबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवतजावत गर्न सजिलो हुने भएको छ । नेपाली सेनाले घाँटीबगर–छाङरू गोरेटो र घोरेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण