आजबाट प्राध्यापकको अन्तर्वार्ता । दुई बिसै दुई वर्ष नाघे छ, कर्मवादी भएको, अहिलेजस्तै बेलाबेलामा भाग्यवादले यस कर्मको पूजा गर्नेलाई तोरीका फूल नदेखाएको होइन । रंग र ढंग हुने मित्रहरू त
राउटेहरू आफूलाई ठकुरी भन्छन्, रास्कोटी भन्छन् र आफूलाई जङ्गलको राजा भन्छन् । ती रास्कोटी ठकुरी हुन् भने अरू रास्कोटीहरू यस क्षेत्रमा सानाठूला राजा रजौटा, चौतरिया र तिनका सन्तान हुँदा यिनीहरू
च्याङ च्याङ र चुङचुङ हल्ला मच्चाउने जुरेली गौंथली, सारौं र कागभूषण यसरी नै हल्ला मच्चाइरहने छन्, यी दिन, महिना, ऋतु र वर्ष यसरी नै फेरो लगाइरहने छन्, वनमा तिँजू, काफल
म जुका हुँ म अरूको रगत चुस्छु चुस्छु,चुस्छु र ढाडियपछि आफै झर्छु तर हजुर त दुई खुट्टा भएका दुई हात पनि भएका बुद्धिमान जुका जति चुसे पनि, जति ढाडिए पनि
निस्पृह ढङ्गले लेख्नुहोस्, लेखिरहनुहोस् तपाईंको लेखन समाजका लागि होस् दुःखी, पीडित सबै समुदायका लागि होस् । हाम्रा लोकगीतले भन्छन् निः सुखीको त निसाप हुन्छ दुःखीको को हुन्छ ?
यी हाइकुहरूमा जीवन अर्थात् व्यक्तिको व्यष्टि रूप छ, समाज छ, राष्ट्र छ , त्यसको सुन्दरता छ, कुरूपता छ, राष्ट्रिय/देशीय प्रकृति छ । यिनसँग सम्बन्धित अनेक पक्ष र पाटाका बिम्बहरू छन्