चिकित्सा शिक्षा क्षेत्र सुधार लगायत विभिन्न ६ बुँदे मागसहित डा. गोविन्द केसीले अनशन सुरू गरेका छन् । सोमबार दिउँसो २ बजेदेखि जुम्लामा डा. केसीले अनशन सुरू गरेका हुन् ।