यहि साउन १ गते राती सपरिवार मस्त निदाइरहेका रंगबहादुर आलेमगरको घर मध्यराती खसेको पहिरोले बगाइदियो । घरमुली रंगबहादुर, उनकी श्रीमति चन्द्रा आले र छोरा हिमालबहादुर आले पहिरोले लडाएको घरले पुरिए