जेफ बेजोसलाई उछिन्दै विश्वकै धनी व्यक्ति बने एलन मस्क
विश्वविख्यात अमेजन कम्पनिका मालिक जेफ बेजोसलाई उछिन्दै प्रविधि व्यवसायी एलन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् । मिडिया रिपोर्टहरुका अनुसार टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कको सम्पत्ति १८५ बिलियन