बाँच्ने औषधी आत्मबलमै प्रहार हुँदा पनि कोरोनालाई जित्न सकें : पूर्व पर्यटन मन्त्री शाही
जिल्लावासी, आफन्तहरू रुँदै फोन गर्न थाले । त्यतिखेर सर्वसाधारणमा कोरोना भयो भने मान्छे गयो, सिद्धियो बाँच्दैन भन्ने मनोविज्ञान थियो, अहिले पनि छ । त्यसपछि म आफ्नो आत्मवल बलियो हुँदा हुँदैपनि