जडता र भ्रमले हार्ने कसरी हो ? दिवसले फरक पार्ने कसरी हो ? बहिनीलाई अझै जाँतो छोड्दैन भाइहरुमा त्यो सार्ने कसरी हो ?