आज साँझदेखि ४ दिनसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।