भारत-चीन जोड्ने कालीगण्डकी करिडोर कालोपत्रे सुरू
दुई छिमेकी मुलुक भारत र चीन जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि कुर्घाखण्डको २३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । फलेवास नगरपालिका–६ देवीस्थानको ढिकमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका