कोरोना सङ्क्रमणबाट चित्रबहादुर के.सी.को अवस्था गम्भीर
पहिलेदेखि नै स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरूबाट पिडित के.सी.को ललितपुरको भैसेपाटी स्थित मेडिसिटी अस्पतालमा आइसोलेसनमा राखी उपचार भइरहेको छ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीद्वारा आज जारी गरिएको विज्ञप्ती अनुसार ८६