डब्लुडब्लुइका चर्चित रेस्लर टेलर रेक्स महिला बनेका छन् । उनले आफू ट्रान्सजेण्डर भएको बताउदै सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अब महिलाको पहिचानमा रहने जानकारी दिएका छन् ।