कथाकार हरिश कल्पितको कथा संग्रह ‘ग्याब्रियले’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच कल्पितको कथासंग्रह ‘ग्याब्रियले’ सार्वजनिक गरिएको हो ।