मेलम्चीको पानी वैशाखमा काठमाडौंबासीको घरघरमा आइपुग्छ : खानेपानी मन्त्रालय
खानेपानी मन्त्रालयका सहसचिव सुनिल कुमार दासले वैशाखको पहिलो हप्ता मेलम्चीको खानेपानी काठमाडौंबासीको घर–घरमा आइपुग्ने बताएका छन् । मेलम्चीको खानेपानी वितरण समितिका संयोजक समेत रहेका सहसचिव दासले यो बिचमा प्राविधिक काम