स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार देशभर भएका १० हजार ४ सय ८१ परिक्षणमा ४४८४ मा कोरोना संक्रमण देखिएको