काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा एक साता थपियो
काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय