बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पठाइएको भिटिएम कांग्रेस नेता कुँवरले लगे
३ बैशाख, बागलुङ । कोरोना भाइरस संक्रमण बढिरहेका बेला बागलुङको ढोरपाटन नगरपालिकाभित्र राजनीतिक खिचतानी बढेको छ । ढोरपाटन नगरपालिकामा कोरोना चेकजाँचका लागि स्वाब संकलन गरेर पिसिआर चेकजाँच गर्ने क्रममा जस