‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान’ गायक बस्नेत र संगीतकार गुरुङलाई
भक्तराज आचार्य संगीत प्रतिष्ठानले वरिष्ठ लोकगायक कुमार बस्नेत तथा वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७७’ बाट सम्मानित गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहयोगमा शनिबार ललितपुरस्थित