काठमाडौंमा सभा, सम्मेलन र जुलुस नगर्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा सभा, सम्मेलन र जुलुस नगर्न आग्रह गरेको छ । पछिल्लो समय भीडभाडजन्य क्रियाकलाप बढेकाले कोरोना संक्रमण बढ्न सक्ने भन्दै यस्ता गतिविधि नगर्न प्रशासनले आग्रह गरेको हो