काँक्रेविहार पर्खाल निर्माण अलपत्र, प्रदेशले छुट्याएको ४ करोड फिर्ता
कर्णालीको पुरातात्विक पर्यटकीयस्थल काँक्रेविहारको संरचना निर्माण कार्य अलपत्र परेको छ । गत आर्थिक वर्ष छनोट गरिएको काँक्रेविहार कम्पाउन्डिङ (पर्खाल) आयोजनालाई प्रदेश सरकारले यस वर्ष निरन्तरता नदिँदा संरचना निर्माण कार्य अलपत्र