कर्णाली प्रतिष्ठानको उपकुलपति पदका लागि आकांक्षी बढे
प्रतिष्ठान जुम्लामा उपकुलपतिमा आकर्षण बढ्नुमा उपकुलपति योग्यताको जनशक्ति प्रतिष्ठानमै रहेको र अन्य प्रतिष्ठानमा भन्दा राम्रो सेवा सुविधा भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।