कर्णाली प्रदेशमा कोरोना नियन्त्रण गर्न स्वयंसेवक परिचालन गरिने
कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण, संक्रमितको उद्धार, उपचार र शव व्यवस्थापनमा स्वयंसेवक परिचालन गर्ने भएको छ । प्रदेश सरकारकी प्रवक्ता सीता नेपालीका अनुसार मन्त्रिपरिषदको सोमबारको बैठकले मुख्यमन्त्री महेन्द्र बहादुर