‘कैथा नेता कैथा नेतृत्व’ मूल शीर्षक अन्तर्गत ‘मुख्य माण्ठ, मूल कुडा’ सत्रमा कर्णालीका मुख्यमन्त्री शाही र प्रदेश २ का मुख्यमन्त्री राउतसँग पत्रकार दिलभूषण पाठकले बहस गर्ने छन् ।