‘साइँली’ पछि गौरवको अभिनयमा हृदयविदारक गीत ‘लाहुरे’ सार्वजनिक (भिडियोसहित)
‘साइँली’ गीतमा अभिनय गरेपछि चौतर्फी तारिफ बटुलेका युवा नायक गौरभ पहाडीको अभिनयमा परदेशीको कथा बोल्ने गीत ‘लाहुरे’को भिडियो सार्वजनिक भएको छ । गीतमा चन्द्रसिंह घलेको शब्द/संगीत छ । चन्द्रसिंह घले