ह्यारी र मेघनले राजदरबारमा भोगेको विभेदबारे बेलायती महारानीले व्यक्त गरिन् दु:ख
बेलायती महारानी एलिजावेथले आफ्ना नाती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले राजदरबारमा भोग्नुपरेको विभेदबारे दु:ख व्यक्त गरेकी छन् । महारानी एलिजावेथको तर्फबाट मंगलबार विज्ञप्ति जारी गर्दै बकिङ्हम प्यालेसले भनेको