उपचारका लागि भारत जानुअघि झलनाथ खनालले गरे पार्टी एकताको आह्वान
उपचारका लागि भारत जानुअघि नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकताका लागि आह्वान गरेका छन् । देशको विथोलिएको वर्तमान राजनीतिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताउदै खनालले पार्टी