कोरोना सङ्क्रमणबाट ३३ वर्षीय प्रहरी इन्स्पेक्टरको मृत्यु
कोरोना सङ्क्रमणका कारण ३३ वर्षीय सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नम्बर ३ गण हेडक्वाटर कंकालिनीमा कार्यरत इन्स्पेक्टर नवीन बुढाथोकीको विराट मेडिकल कलेज मोरङमा उपचारका