जहानको यादमा परदेशमा तड्पिएकाहरूको कथा बोल्ने अमृतको गीत(भिडियोसहित)
आफु नेपालमै भएपनि युवा गायक तथा संगीतकार अमृत क्षेत्रीले तिनै वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइको कथा बोल्ने सिर्जना जन्माए । आफुले कोरेका शव्दहरुमा आफै संगीत भरेर अमृतले गायिका मेलिना राइसँग