‘मंकीपक्स’ भाइरस खाडी मुलुकसम्म पुग्यो, पाँचै दिनमा १२ देशमा फैलियो
काठमाडौं । गतसाताको अन्त्य ९जेठ,६ गते० तिरमात्र सात देश पुगेको ‘मंकीपक्स’ अहिले विश्वका १९ देश पगिसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओका अनुसार ‘मंकीपक्स’ अफ्रिका, युरोप, अमेरिका