स्थानीय निर्वाचनमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित
काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा (एमाले)का १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य,