एकीकृत समाजवादीका चार मन्त्रीलाई फिर्ता बोलाउने केन्द्रीय कमिटीको निर्णय
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ । बैठकले विरोध खतिवडा, प्रेमबहादुर आले,