कर्णाली प्रदेश समन्वय परिषद् बैठक: योजना छनोट गर्दा स्थानीय तहमार्फत प्राप्त योजनालाई प्राथमिकता दिने
२९ भदौं, सुर्खेत । कर्णाली प्रदेश समन्वय परिषद्ले योजना छनोट गर्दा स्थानीय तहमार्फत प्राप्त योजनालाई प्राथमिकता दिने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको परिषद्को छैटौँ बैठकले