अब त साउन लाग्यो है ?
बर्षाको आगमनसँगैसाउनले आँगनीमा घुँडा टेकिसकिछन्।आँगनको डिलमाफक्रेका तिउरीमकैबारीको कोप्चामाछातासरी फिँजारिएकोकर्कलाका पातहरुसक्रान्ती मान्न डाकीरहन्छन्। तर,तिउरी र गावाको निम्तामान्न कसलाई खाँचो ?सुनौली ,नौतनवाकामेहेन्दीको अगाडी यिनको के भाउ ?आधुनिक युगमान्युरोडका भाईजानकोडिजाइनर मेहेन्दी पो सुहाउँछ।