कर्णाली प्रदेश उद्योग परिसंघको तदर्थ समिति गठन
२६ असार, सुर्खेत । नेपाल उद्योग परिसंघको आयोजनामा प्रस्तावित कर्णाली प्रदेश उद्योग परिसंघ स्थापनार्थ वीरेन्द्रनगरमा सम्पन्न आजको प्रारम्भिक भेलाबाट पूर्णप्रसाद आचार्यको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको छ l उक्त