रौतहट जिल्लाको हनुमान मन्दिरका एक पुजारीको हत्या भएको छ । माधवनारायण नगरपालिका २ हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानी हत्या भएको हत्या भएको हो ।
ठाटिकाँध गाउँपालिका वडा नम्बर ४ गैरागाउँमा हिजो बिहिबार राति गएको पहिरोमा परि १ जनाको मृत्यु भएको छ । पहिरोमा परी टीकाराम कठायतका १२ वर्षीय छोरा जनक कठायतको मृत्यु भएको हो
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामास्थित लिदी गाउँमा शुक्रबार बिहान गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । शनिबार बिहान थप २ जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको प्रमुख जिल्ला
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा शुक्रबार बिहान गएको भिषण पहिरोले १३ घर पुरिएका छन् । भत्कीएका घरमा परेर ३६ जना बेपत्ता भएको आशंका गरिएको छ ।
कालिकोट जिल्लाको माहबै गाउँपालिका वडा नम्बर ३ नकुमा गएको पहिरोमा परी एउटै परिवारका ६ सदस्यको मृत्यु भएको छ । मध्यरात खसेको पहिरोले वडा सदस्य रजबहादुर बिष्टको घर पुरिँदा ६ जनाको
कुलेश्वर क्षेत्रमा फलफुल व्यवसाय गर्नेहरुमा कोरोना देखिएपछि कुलेश्वर वल्खु क्षेत्र सिल गरिएको छ । वडा अध्यक्ष शोभा सापकोटाका आनुसार वल्खुमा २ जना र लाम्पाटी क्षेत्रमा पनि कोरोना संक्रमित भेटिएपछि कुलेश्वर
तपाईँहरुको सेवामा खटिँदा खटिँदै म स्वयम कोरोनाको चपेटामा परिसकेछु ।’ म कोरोनालाई पराजित गरेर जनतालाई जिताउन फेरी हाजिर हुनेछु भन्ने मेयरको भनाइले जनताको आत्मबल बढाउन ठुलो मद्दत गर्नेमा विश्वस्त हुन
दैलेख जिल्लाको ठाँटिकाँध गाउँपालिकाका १६ जनमा कोरोना संक्रमण पुष्ठि भएको छ । गाउँपालिकाका ७६ जनाको परिक्षण गरिएकोमा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यहि साउन १ गते राती सपरिवार मस्त निदाइरहेका रंगबहादुर आलेमगरको घर मध्यराती खसेको पहिरोले बगाइदियो । घरमुली रंगबहादुर, उनकी श्रीमति चन्द्रा आले र छोरा हिमालबहादुर आले पहिरोले लडाएको घरले पुरिए
Rara Pati