कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका विष्ट पार्टीबाट निष्कासित
सुर्खेत । नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र विष्ट पार्टीबाट निष्कासित गरिएको छ । विष्टले सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा स्वतन्त्र उपप्रमुखको उम्मेदवारी दिएका थिए ।पार्टीको नीति, विधि विपरीत गतिविधि गरेको