सर्वोच्च अदालतले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी)रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यादवलाई दोषी ठहर गरेसँगै उनी
आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । काठमाडौं महानगरपालीका वातावरण विभागले बाटो मर्मतको काम गर्नुपर्ने भएकाले फोहोर उठाउन नसकिने बताएको हो ।
सर्वोच्च अदालतले कुख्यात सिरियल किलर चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले विकिनी किलरका रुपमा कैदी जिवन विताइरहेका शोभराजलाई छाड्न आदेश
सरकारले सार्वजनिक गरेको नेपाल श्रम, आप्रवासन प्रतिवेदन २०२२ ले ११ लाख भन्दा बढि युवा वैदेशिक रोजगारमा गएको देखाएको छ । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच
काठमाडौं । सर्वोच्च अदालतले संसद् सचिवालयका महासचिव भरतराज गौतमले पठाएको फुकुवाको पत्र तत्काल कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश दिएको छ । सर्वोच्चको संवैधानिक इजलासले रिट निवेदनको सुनुवाइ नटुंगिएसम्म उक्त पत्र कार्यान्वयन
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ ।गोकर्णेश्वर नगरपालिका(१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते
आगामी पुस १ देखि बुद्ध एयरको एटिआर–७२ जहाजले काठमाडौं–सुर्खेत उडान गर्ने भएको छ । निक बिहान १० बजे काठमाडौंबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौं उडान गर्ने बुद्ध एअरले जनाएको
सुर्खेत । सुर्खेतमा श्रीमतीको टाउको काटेर प्लाष्टिकको झोलामा बोकेर भाग्दै गरेका श्रीमान पक्राउ परेका छन् । सुर्खेत पञ्चपुरी नगरपालिका–३ स्थित तोक्मा घर भएका ३८ वर्षीया अमरबहादुर आले मगरले श्रीमती हत्या
प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी विकास समिति आवश्यक छ भने निरन्तरता दिन सकिने बताएका छन् । ‘मेलम्ची खानेपानी विकास समिति आवश्यक छ भने मेरो कुनै आपत्ति छैन । विकास समिति
वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । विद्यार्थीको अभावमा
Rara Pati