स्कटल्याण्डका क्रिकेटरले सन्दीप लामिछानेसँग किन हात मिलाएनन् ?
स्कटल्यान्डका क्रिकेट खेलाडीले नेपालका लेगस्पिनर सन्दीप लामिछानेसँग हात मिलाउन अस्विकार गरेका छन् । घरेलु मैदानमा नेपाल र स्कटल्यान्डबीच भएको खेलमा पूर्वनिधारित निर्णयअनुसार आफ्ना खेलाडीले हात नमिलाएको क्रिकेट स्कटल्यान्डले पुष्टि गरेको