सिंहदरबारमा माओवादी र जसपा नेताहरुको छलफल सुरु
नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ । भेटमा माओवादी केन्द्रबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्ति