भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित बनेका ८४ वर्षीय मुखर्जीको सोमबार निधन भएको हो ।
जापानी प्रधानमन्त्री सिन्जो आबेले पत्रकार सम्मेलन गरी राजिनामा दिने बताएका छन् । जापानी सञ्चार माध्याम एनएचकेलगायत अन्य न्युज एजेन्सिले यो कुरा पुष्टि गरेका छन् ।
फिनल्यान्डकी चर्चित युवा प्रधानमन्त्री सान्ना मारिनले आफ्ना लामो समयदेखिका पार्टनर पूर्व फिनलैन्डियन फुटवल खेलाडी मारकुस राइकोनेनसँग औपचारिक विहे गरेकी छिन् । उनीहरू १६ वर्षदेखि सँगै रहेका उनीहरुबाट दुइवर्षको छोरी पनि
तपाईं हामी बाटोमा हिँड्दै गर्दा पैसा भेटिँदा त त्यति खुसी हुन्छौं । कल्पना गर्नुहोस् त, झन जमिनमा सुनको सिक्का भरिएको घैंटो भेट्टाउँदा खुसीको आयतन कति फराकिलो हुन्छ होला ?
विश्व स्वास्थ्य संगठन (डब्ल्यू.एच.ओ)का प्रमुख डा. टेड्रोस एडनोम गेब्रियसको अभिव्यक्तिले आत्मविश्वासलाई औषधि बनाएर बाचीरहेको विश्व मानव समुदाय थप त्रसित् बनेको छ ।
अमेरिकी पूर्व उपराष्ट्रपति जो विदेन डेमोक्राटिक राष्ट्रिय सम्मेलनबाट ३५५८ प्रतिनिधिको मत प्राप्त गरी सर्वसम्मत राष्ट्रपतिका उम्मेदवार औपचारिक रूपमा चुनिएका छन् । ४ दिनसम्म चलेको डेमाक्र्याटहरूको सम्मेलनबाट उनी सर्बसम्मत राष्ट्रपतिको उम्मेदवार
उत्पन्न नयाँ परिस्थितिमा अजित डोभर सुरक्षा र विदेशसम्बन्ध दुबैमा निर्णायक बन्न थाले पछि सायद एस जयशंकर चीनसँग सम्बन्ध सुधार्न नरम भाषा प्रयोग गरेको हुनसक्ने अड्कल गरिएको छ ।
उत्तरी चीनको भित्री मंगोलियामा विशाल क्षेत्रफलमामा फैलिएको ताइची फार्मले विश्व रेकर्ड कायम गरेको छ । १३०३ दशमलव १३ मिटर ब्यास भएको १ दशमलव ३३ मिलियन वर्ग किमी क्षेत्रफलमा फैलिएको ताइची
कोरोना महामारीले विश्व अर्थतन्त्र नै धरासायी बनीरहेको बेला अमेजन कम्पनिका प्रमुख बजोसको सम्पत्ति सन् २०२० मै ७४ अर्ब डलरले वृद्धि भएको छ ।
अमेरिकाले ह्युज्टनमा रहेको चिनिया वाणिज्य दुतावास बन्द गर्न दिएको अल्टिमेटम नसकिंदै चीनले पनि चेन्दुमा रहेको अमेरिकी दुतावास बन्द गर्न निर्देशन दिएको छ ।
Rara Pati