रुस-युक्रेन युद्ध पश्चिमा नेताहरू युक्रेनलाई थप अस्त्र दिन सहमत
बिबिसी । पश्चिमा देशहरूको सैन्य गठबन्धन नेटो, युरोपेली सङ्घ ईयू अनि सम्पन्न देशहरूको समूह जी सेभेनको अभूतपूर्व शिखर सम्मेलनहरूमा पश्चिमा नेताहरूले रुसविरुद्ध एकता प्रदर्शन गरेका छन् । पुटिनले विनाकारण आक्रमण