संसदीय टोलीद्वारा कर्णाली करिडोरको अनुगमन
११ कार्तिक, सुर्खेत । संघीय संसदको विकास तथा प्रबिधि समितिले कर्णाली करिडोरको अनुगमन गरेको छ । निमार्णाधिन कर्णाली करिडोरको हुम्लाको सिमकोटदेखि हुम्लाको सलिसल्लासम्मको सडकखण्डको नेपाली सेनाको हेलिकप्टरमार्फत बिहिबार अनुगमन गरेको