झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा पाँचतारे होटल ‘मेची क्राउन’ सञ्चालनमा आएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर वडा नम्बर ८ जोरसिमलमा आठ
मध्यपुरथिमि नगरपालिका वडा नम्बर २ स्थित पेप्सीकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकमा परेको ऐतिहासिक ढुङ्गेधारा एवम् पाटी संरक्षण गर्दा उल्टै मध्यपुरथिमि नगरपालिकालाई मुद्दा परेको छ । केदारले भत्काएको पाटी र
कर्णालीको पुरातात्विक पर्यटकीयस्थल काँक्रेविहारको संरचना निर्माण कार्य अलपत्र परेको छ । गत आर्थिक वर्ष छनोट गरिएको काँक्रेविहार कम्पाउन्डिङ (पर्खाल) आयोजनालाई प्रदेश सरकारले यस वर्ष निरन्तरता नदिँदा संरचना निर्माण कार्य अलपत्र
बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नं. ५ र विथडचिर गाउँपालिका वडा नं. ६ र ८ मा निर्माणाधिन १५.३३ मेगावाट क्षमताको कालङ्गा गाड जलविद्युत आयोजनाको सुरुङ खन्ने सम्पूर्ण काम सम्पन्न भएको
लामो समयदेखि बन्द रहेको नेपालको एकमात्र रेल सेवा पुनः सुचारू हुने भएको छ । भारतको जयनगरदेखि नेपालको कुर्था–जनकपुरधामसम्म रेल सेवा सुरू हुने निश्चित भएको हो । नेपाल सरकारले किनेको दुई
भैरहवास्थित गौतमबुद्ध विमानस्थलको ९२.५ प्रतिशत काम सकिएको छ । कोरोना महामारीको कारण लकडाउन सुरू भएको ६ महिनामा ४.५ प्रतिशत भौतिक प्रगति भएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।
भारतको कलकत्ताबाट २५ सय टन युरिया मल वीरगञ्ज आइपुगेको छ । लकडाउनका कारण कलकत्तामा अड्किएको नेपाल साल्ट ट्रेडिङ कर्पोरशनको मल वीरगञ्ज आइपुगेको हो ।
विमानस्थल निर्माणका लागी चौथो पटक थपिएको समय सिमा सन् २०२० मार्च ३० सम्ममा पनि निर्माण सम्पन्न नहुने निश्चित भएको छ ।
Rara Pati