देउवा, प्रचण्ड र नेपाल आलोपाले प्रधानमन्त्रीे, पहिले को भन्ने टुंगो भोलि !
सत्तारुढ गठबन्धनमा तीन शीर्ष नेता शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड भन्ने टुंगिएको छैन