मिथुनलाई प्रेमको विश्वास दिलाउन श्रीदेवीले बोनीलाई बाँधेकी थिइन् राखी
एजेन्सी, मुम्बई, । श्रीदेवी बलिउडको पहिलो फिमेल सुपरस्टार हुन्, जसले तीन सयभन्दा बढी फिल्ममा अभिनय गरेकी छन् । निर्माताको रुपमा पनि उनले पहिचान बनाएकी थिइन् । उनको अभिनयबाट प्रभावित भएर