कर्णालीको मान्नमी : एउटा सार्थक प्रयास
कर्णाली क्षेत्रका केही स्थापित बौद्धिक अगुवा र सिर्जनशील युवा जमातले आफ्नो क्षेत्रको इतिहास, भाषा, संस्कृति, राजनीति, शिक्षा, अर्थतन्त्र, विकासजस्ता आयामहरूमाथि विभिन्न विमर्शहरू प्रारम्भ गरिरहेका छन् । यसैको बलियो साक्षी हो–